काठमाडौँ, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेनजी पुस्ताका युवाहरूको माग बमोजिम प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थासहित संविधानको पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
संविधानकै मर्म अनुसार संविधान पुनरावलोकन गर्नुपर्ने समय आएको बताए । शुक्रबार नेपालको संविधान २०७२ जारी भएको १० वर्ष पूरा भई ११ वर्षमा प्रवेश गरेको अवसरमा उनले शुभकामना सन्देश जारी गर्दै यस्तो बताए ।
उनले भने,'संविधानकै मर्म अनुसार संविधान पुनरावलोकन गरिनुपर्दछ । संविधानलाई सर्वस्वीकार्य बनाउन जरुरी छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।