बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास,यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास,यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

मेगा खबर संवाददाता

३१, भाद्र २०८२
  • 589
    SHARES

  • मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास,यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ ।

    अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । देशभर साधरणतया बदली छ । कोशी,मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र कोशी,मधेस र बागमती प्रदेशको केही स्थानहरूमा मध्यम वर्षा छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा छ ।

    मंगलवार, भाद्र ३१ २०८२०७:१४:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार