मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

आजदेखि देशभरका फिल्म हलहरु खुल्ने

आजदेखि देशभरका फिल्म हलहरु खुल्ने

मेगा खबर संवाददाता

३०, भाद्र २०८२
  • 943
    SHARES

  • आजदेखि देशभरका फिल्म हलहरु खुल्ने

    काठमाडौ‌ं, आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र भवन आजदेखि खुल्ने भएका छन् ।

    आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

    चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरमा रहेको क्युएफएक्सको चलचित्र भवनबाहेक अन्य चलचित्र भवन आजदेखि नियमित रुपमा सञ्चालन हुने जानकारी दिए ।

    सोमवार, भाद्र ३० २०८२१२:१४:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार