बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फागुन २१ को चुनावको तयारीमा जुट्दै निर्वाचन आयोग

फागुन २१ को चुनावको तयारीमा जुट्दै निर्वाचन आयोग

मेगा खबर संवाददाता

२९, भाद्र २०८२
  • 619
    SHARES

  • फागुन २१ को चुनावको तयारीमा जुट्दै निर्वाचन आयोग

    काठमाडौँ, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोग तयारीमा जुटेको छ ।

    जेनजी पुस्ताले गरेको आन्दोलनको बलमा अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते संसद विघटन गरी निर्वाचन घोषणा गरेका थिए । राष्ट्रपति पौडेलले शनिबार विज्ञप्ति जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैमा सम्हालिँदै निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका थिए ।

    निर्वाचन घोषणासँगै आयोगले तयारी गरिरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

    आइतवार, भाद्र २९ २०८२११:५२:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार