बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सर्वोच्चको चार इजलासमा ११७ थान भ्रष्टाचार मुद्दा पेसीमा

सर्वोच्चको चार इजलासमा ११७ थान भ्रष्टाचार मुद्दा पेसीमा

मेगा खबर संवाददाता

२०, भाद्र २०८२
  • 652
    SHARES

  • सर्वोच्चको चार इजलासमा ११७ थान भ्रष्टाचार मुद्दा पेसीमा

    काठमाडौँ, सर्वोच्च अदालतमा आज चार वटा इजलासमा भ्रष्टाचारसम्बन्धी ११७ थान मुद्दा पेसीमा तोकिएको छ ।

    सर्वोच्च अदालतले २०७७ पछि दर्ता भएका घुससँग जोडिएका भ्रष्टाचार मुद्दा एक साथ पेसीमा तोकेकाे हो । सर्वोच्चले भ्रष्टाचारसम्बन्धी मुद्दालाई प्राथमिकतामा राखेर दुई महिनाअघि देखि एकै प्रकृतिको मुद्दाका लागि इजलास गठन गर्दै आइरहेको छ । शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा घुससँग सम्बन्धित ३० थान मुद्दा पेसीमा तोकिएको छ । 

    न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश शान्तिसंह थापाको संयुक्त इजलासमा २९ थान पेसी रहेको छ । 

    शुक्रवार, भाद्र २० २०८२१२:४५:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार