बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सामाजिक सञ्जाल दर्ता गरेर नियमनमा ल्याउन वार्ता र रणनीति बनाउन रास्वपाको सरकारलाई आग्रह

सामाजिक सञ्जाल दर्ता गरेर नियमनमा ल्याउन वार्ता र रणनीति बनाउन रास्वपाको सरकारलाई आग्रह

मेगा खबर संवाददाता

१९, भाद्र २०८२
  • 712
    SHARES

  • सामाजिक सञ्जाल दर्ता गरेर नियमनमा ल्याउन वार्ता र रणनीति बनाउन रास्वपाको सरकारलाई आग्रह

    काठमाडौँ, प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जाल दर्ता गरेर नियमनमा ल्याउन वार्ता र रणनीति बनाउन सरकारलाई आग्रह गरेको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा रास्वपा सांसद अशोक चौधरीले सामाजिक सञ्जाल हतारमा बन्द गर्ने निर्णयमा नपुग्न आग्रह गर्दै दर्ता गरेर नियमनमा ल्याउन आग्रह गरे,उनले भने,‘सामाजिक सञ्जाल व्यवस्थित गर्नुपर्छ । दर्ता गरेर नियमनमा ल्याउनुपर्छ ।

    यसका लागि वार्ता र रणनीति अपनाउनुपर्छ । हतारमा बन्द गर्ने होइन । हतारमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी जनहित विपरीत रहेको बताउँदै सांसद चौधरीले सरकार एक हप्ता र दुई हप्ताको धम्कीको शैलीमा उत्रिनु उपयुक्त नरहेको जानकारि दिए ।

    बिहिवार, भाद्र १९ २०८२०२:०९:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार