बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

संवैधानिक इजलास गठन नहुँदा १६ वटा मुद्दा स्थगित

संवैधानिक इजलास गठन नहुँदा १६ वटा मुद्दा स्थगित

मेगा खबर संवाददाता

४, भाद्र २०८२
  • 727
    SHARES

  • संवैधानिक इजलास गठन नहुँदा १६ वटा मुद्दा स्थगित

    काठमाडौँ, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बुधबार पनि संवैधानिक इजलास गठन गरेनन् ।

    संवैधानिक इजलास गठन नहुँदा आज पेशी सूचीमा चढ्ने १६ वाट मुद्दा स्थगित सूचीमा राखिएको छ । बुधबार र शुक्रबार नियमित रूपमा संवैधानिक इजलास गठन हुने न्यायिक अभ्यास भएपनि पछिल्ला दिनहरूमा विवादमा कारण हुन सकेको छैन ।

    हरेक बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने गरी तोकिएको छ । 

    बुधवार, भाद्र ४ २०८२०४:४७:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार