बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दुई तिहाइ पुर्‍याएपछि मात्रै उपसभामुख रानामगरलाई हटाउने प्रस्ताव दर्ता गरिने

दुई तिहाइ पुर्‍याएपछि मात्रै उपसभामुख रानामगरलाई हटाउने प्रस्ताव दर्ता गरिने

मेगा खबर संवाददाता

३, भाद्र २०८२
  • 862
    SHARES

  • दुई तिहाइ पुर्‍याएपछि मात्रै उपसभामुख रानामगरलाई हटाउने प्रस्ताव दर्ता गरिने

    काठमाडौँ, सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा दुई तिहाइ पुर्‍याएपछि मात्रै उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रस्ताव दर्ता गर्ने भएका छन् । 

    मंगलबार बिहानैबाट आफ्ना पार्टीका सांसदहरूलाई खाली पानामा हस्ताक्षर सङ्कलन गराइरहेका एमाले र कांग्रेसले दुई तिहाइ पुर्‍याउनका लागि अहिले सत्तारुढ दलहरूको बैठक बसिरहेको छ ।

    मंगलवार, भाद्र ३ २०८२०३:४९:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार