बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

मेगा खबर संवाददाता

२९, श्रावण २०८२
  • 676
    SHARES

  • उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

    काठमाडौँ,  उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    आज प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथ लिएका हुन् ।

    जिल्ला न्यायाधीशबाट १६ जना उच्चका लागि सिफारिसमा परेका थिए भने कानुन व्यवसायीबाट ६ जनाको नाम सिफारिसमा परेका थिए ।

     

    बुधवार, श्रावण २९ २०८२१२:५५:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार