मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

विष्णु माझीको तिज गीत 'म त नराउरी' सार्वजनिक

विष्णु माझीको तिज गीत 'म त नराउरी' सार्वजनिक

मेगा खबर संवाददाता

२९, श्रावण २०८२
  • 877
    SHARES

  • विष्णु माझीको तिज गीत 'म त नराउरी' सार्वजनिक

    काठमाडौं, गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । बुधबार ‘म त नराउरी’ बोलको गीत सार्वजनिक भएको हो । 

    तिम्रै छोरो राम्रो म त नराम्रो भन्दै व्यंग्य गर्दै सुरु हुने गीतमा छोरीमाथि हुने विभेदको कथा छ । विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । 

    घरका सम्पूर्ण काम महिलाले गर्नैपर्ने पितृसत्तात्मक सोचको खिलाफमा रहेको गीतले छोरीलाई अझै पनि दोस्रो दर्जामा राख्ने गरिएको विषय उल्लेख छ । 

    https://youtu.be/TQ0ElQ2TkmQ

    बुधवार, श्रावण २९ २०८२१२:१७:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार