काठमाडौँ, लोसपा नेपालका वरिष्ठ नेताा अनिल झाले पार्टी छाडेका छन् ।
उनले गत असार ४ गते नै राजीनामा दिएका हुन् । लोसपा अध्यक्ष महन्थ ठाकुरले झाले दिएको राजीनामा स्वीकृतसमेत गरिसकेका छन् ।
उहाँले केही समयअघि पार्टी कार्यालयमा राजीनामा पत्र दिनुभएको थियो,अध्यक्षज्यूले स्वीकृत गरिसक्नुभएको छ,अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले भने ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।