बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज सङ्घीय संसद्को दुवै सदनको बैठक

आज सङ्घीय संसद्को दुवै सदनको बैठक

मेगा खबर संवाददाता

२८, श्रावण २०८२
  • 568
    SHARES

  • आज सङ्घीय संसद्को दुवै सदनको बैठक

    काठमाडौँ, सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ ।

    प्रतिनिधिसभा बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ । बैठकमा प्रधानमन्त्री ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

    शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक,२०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    मंगलवार, श्रावण २८ २०८२०८:१३:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार