बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिने

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिने

मेगा खबर संवाददाता

२८, श्रावण २०८२
  • 508
    SHARES

  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिने

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिँदैछन् ।

    दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली,२०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

    मंगलवार, श्रावण २८ २०८२०८:१०:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार