बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

धमाधम तयार गरिँदै विद्या भण्डारीको सम्पर्क कार्यालय

धमाधम तयार गरिँदै विद्या भण्डारीको सम्पर्क कार्यालय

मेगा खबर संवाददाता

२४, श्रावण २०८२
  • 988
    SHARES

  • धमाधम तयार गरिँदै विद्या भण्डारीको सम्पर्क कार्यालय

    काठमाडौँ, पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सम्पर्क कार्यालय बनाउन भनेर थापागाउँमा भाडामा लिइएको घर अहिले मर्मतको काम भइरहेको छ ।

    उनले विदुर मैनालीको पूरै घर भाडामा लिएकी हुन् । अहिले घरको झ्याल,ढोका लगायत अन्य बिग्रेको ठाउँमा मर्मतको काम भइरहेको छ । केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी छ ।

    विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनावमा मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका बताइएको छ ।

    शुक्रवार, श्रावण २४ २०८२१२:१३:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार