बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एनआरएनए विवादसम्बन्धी ६ वटा रिट र निवेदन हेर्न नमिल्नेमा

एनआरएनए विवादसम्बन्धी ६ वटा रिट र निवेदन हेर्न नमिल्नेमा

मेगा खबर संवाददाता

१६, श्रावण २०८२
  • 454
    SHARES

  • एनआरएनए विवादसम्बन्धी ६ वटा रिट र निवेदन हेर्न नमिल्नेमा

    काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशन विवादका दुई पक्षले एकअर्काविरुद्ध दायर गरेको रिट र परराष्ट्र मन्त्रालयले महाधिवेशन सार्न महान्यायाधिवक्ताको कार्यालयमार्फत दायर गरेको निवेदन हेर्न नमिल्ने भएको छ । 

    सर्वोच्चका न्यायाधीशहरु हरिप्रसाद फुयाँल,डा मनोजकुमार शर्मा,डा कुमार चुडालको पूर्ण इजलासमा तोकिएको ६ वटा मुद्दा हेर्न नमिल्नेमा परेको हो ।

    यसअघि असार १९ को पूर्ण इजलासले सबै मिसिल साथै राख्ने आदेश दिएको थियो । एनआरएनएको १० औँ महाधिवेशन आधिकारिकता विवाद उत्पन्न भएको थियो ।

     

    बिहिवार, श्रावण १६ २०८२०२:२८:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार