बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस

मेगा खबर संवाददाता

१३, श्रावण २०८२
  • 553
    SHARES

  • सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस

    काठमाडाै, सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् ।

    न्याय परिषदले सोमबार पौडेललाई मुख्य रजिस्ट्रार सिफारिस गरेको न्यायपरिषद्का सहसचिव एवम् प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए । यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आइतबारदेखि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका थिए ।

    न्याय परिषद्ले उनको ठाउँमा पौडेललाई सिफारिस गरेको हो । पौडेल अहिले सर्वोच्चमा रजिस्ट्रार छन् । न्याय परिषदले मानबहादुर कार्कीलाई रजिस्ट्रार सिफारिस गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

    यस्तो छ न्यायपरिषद्को निर्णयः 

    510145921_1274554877472019_7834787866892499938_n

    सोमवार, श्रावण १३ २०८२०१:०३:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार