बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कांग्रेसको महाधिवेशन २०८३ को सेरोफेरोमा हुन्छ : कृष्णप्रसाद सिटौला

कांग्रेसको महाधिवेशन २०८३ को सेरोफेरोमा हुन्छ : कृष्णप्रसाद सिटौला

मेगा खबर संवाददाता

१२, श्रावण २०८२
  • 736
    SHARES

  • कांग्रेसको महाधिवेशन २०८३ को सेरोफेरोमा हुन्छ : कृष्णप्रसाद सिटौला

    काठमाडौ, कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसको महाधिवेशन आगामी २०८३ साल दसैँको सेरोफेरोमा हुने बताएका छन् । 

    आज पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले भने,महाधिवेशन ८३ सालको दसैँको सेरोफेरोमा हुन्छ अहिले हुँदैन । उनले कांग्रेसको महाधिवेशन नवौँदेखि आजसम्म पाँच वर्षमै भएको भन्दै अब १५ औँ महाधिवेशन पनि पाँच वर्षमै हुने बताए ।

    चार वर्षको कार्यकालमा १ वर्ष म्याद थप्न पाइन्छ । चार वर्ष अबको मङ्सिरमा पुरा हुन्छ । अहिलेसम्म क्रियाशील सदस्यता टुंगिसकेको छैन त्यसका लागि असोज मसान्त तोकेका छौ’सिटौलाले भने,८३ को मङ्सिरभन्दा उता लैजानुहुँदैन । गर्नुपर्छ ।

    आइतवार, श्रावण १२ २०८२०१:०५:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार