बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रियसभा र प्रतिनिधिसभाका तीन समितिको बैठकआज बस्दै

राष्ट्रियसभा र प्रतिनिधिसभाका तीन समितिको बैठकआज बस्दै

मेगा खबर संवाददाता

७, श्रावण २०८२
  • 616
    SHARES

  • राष्ट्रियसभा र प्रतिनिधिसभाका तीन समितिको बैठकआज बस्दै

    काठमाडौँ,  सङ्घीय संसद्को राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ ।

    बैठकमा दुई विधेयक सम्बन्धी प्रस्तावहरू पेस गरिने सम्भावित कार्यसूची तय गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक,२०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । 

    मंगलवार, श्रावण ७ २०८२०८:०७:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार