बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रूपन्देही-३ मा उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, मनोनयन दर्ता असोज २१ गते

रूपन्देही-३ मा उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, मनोनयन दर्ता असोज २१ गते

मेगा खबर संवाददाता

५, श्रावण २०८२
  • 682
    SHARES

  • रूपन्देही-३ मा उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, मनोनयन दर्ता असोज २१ गते

    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३,रूपन्देहीमा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

    आयोगले स्वीकृत गरेको कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । त्यसपछि सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा मनोनयन दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ ।

    उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कायम गरिएको छ ।

    Press_Release_2082_04_04-2

    आइतवार, श्रावण ५ २०८२०४:१४:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार