बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एमाले पोलिटब्युरो बैठक आज बस्दैँ

एमाले पोलिटब्युरो बैठक आज बस्दैँ

मेगा खबर संवाददाता

३, श्रावण २०८२
  • 574
    SHARES

  • एमाले पोलिटब्युरो बैठक आज बस्दैँ

    काठमाडौँ, नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्ने भएको छ । दिउसो १ बजे बस्ने बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने सचिव योगेश भट्टराईले बताए । 

    यसअघि बिहीबार बसेको सचिवालय बैठकले विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो । विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो ।

    त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।

    शुक्रवार, श्रावण ३ २०८२०७:१७:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार