बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुन्छ : अध्यक्ष प्रचण्ड

सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुन्छ : अध्यक्ष प्रचण्ड

मेगा खबर संवाददाता

२, श्रावण २०८२
  • 844
    SHARES

  • सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुन्छ : अध्यक्ष  प्रचण्ड

    काठमाडौँ,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ ले देश जटिल मोडमा रहेको बताएका छन् ।

    बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ गर्दै प्रचण्डले देश अहिले संविधान,गणतन्त्र,सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको उल्लेख गरे । अहिलेको सरकारले जहाँ टेक्छ,त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप लगाए ।

    उनले वर्तमान सरकार सुशासनको विरुद्धमा खडा भएको आरोप लगाउँदै सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको बताए । उनले भने,‘हामी सबैले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा,सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा हामी लाग्नुपर्छ ।

    बिहिवार, श्रावण २ २०८२०४:३६:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार