बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ आज दिउँसो ३ बजे

सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ आज दिउँसो ३ बजे

मेगा खबर संवाददाता

१, श्रावण २०८२
  • 592
    SHARES

  • सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ आज दिउँसो ३ बजे

    काठमाडौँ,  नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज (बुधबार) दिउँसो तीन बजे तय भएको छ ।

    यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

    बालुवाटार स्रोतका अनुसार नवनियुक्त मन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजेलाई तय गरिएको हो । 

    बुधवार, श्रावण १ २०८२०६:४५:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार