काठमाडौँ, निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिक भएनभएको विषयमा जवाफ पठाएको छ ।
अद्यावधिकबारे रास्वपाले दिएको निवेदन उपर आयोगले आइतबार पत्रमार्फत जवाफ पठाएको हो । २०८२ असार १९ र गत वर्ष साउन १७ गते रास्वपाबाट पेस भएको कागजात उपर अध्ययन भइरहेको आयोगले पत्रमा उल्लेख गरेको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।