बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

मेगा खबर संवाददाता

२१, आषाढ २०८२
  • 787
    SHARES

  • नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौँ, नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरुका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले शुक्रबार भेट गरेको छ ।

    प्रधानमन्त्री निवास,बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी,मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरु नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृतरुपमा बुझ्न भ्रमणमा आएको अवगत गराएका छन् ।

    शनिवार, आषाढ २१ २०८२०१:०६:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार