मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को पशुपतिमा अन्त्येष्टि

कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को पशुपतिमा अन्त्येष्टि

मेगा खबर संवाददाता

२१, आषाढ २०८२
  • 1.2K
    SHARES

  • कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को पशुपतिमा अन्त्येष्टि

    काठमाडौँ, कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को अन्त्येष्टि गरिएको छ । श्रेष्ठको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । 

    त्यसअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको थियो । केही महिनादेखि बिरामी रहँदै आएकी श्रेष्ठको शुक्रबार राति निधन भएको थियो । श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन् । पछिल्ला केही सातादेखि उनी ओछ्यानमै थलिएकी थिइन् ।

     

    शनिवार, आषाढ २१ २०८२१२:४७:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार