बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रधानमन्त्री आज स्वदेश फर्कने, मेड्रिडबाट दोहा प्रस्थान

प्रधानमन्त्री आज स्वदेश फर्कने, मेड्रिडबाट दोहा प्रस्थान

मेगा खबर संवाददाता

२०, आषाढ २०८२
  • 973
    SHARES

  • प्रधानमन्त्री आज स्वदेश फर्कने, मेड्रिडबाट दोहा प्रस्थान

    काठमाडौँ, विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् ।

    त्यसका लागि उनी गएराति नै मेड्रिडबाट कतारको दोहा प्रस्थान गरिसकेका छन् । 

    शुक्रवार, आषाढ २० २०८२०७:१६:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार