बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

‘कुलिङ पिरियड’ मा भइरहेको चलखेलबारे छानबिन गर्न माओवादी केन्द्रको माग

‘कुलिङ पिरियड’ मा भइरहेको चलखेलबारे छानबिन गर्न माओवादी केन्द्रको माग

मेगा खबर संवाददाता

१८, आषाढ २०८२
  • 838
    SHARES

  • ‘कुलिङ पिरियड’ मा भइरहेको चलखेलबारे छानबिन गर्न माओवादी केन्द्रको माग

    काठमाडौँ,   नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती सेवा विधेयक–२०८० मा व्यवस्था भएको ‘कुलिङ पिरियड’ लाई निष्प्रभावी बनाएको विषयमा छानबिन गर्न माग गरेको छ ।

    बुधबार केन्द्रीय कार्यालय पोरिसडाँडामा प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन गरी विधेयकमा भएको चलखेलबारे छानबिन गर्न माग गरेको हो ।

    विधेयकमा ‘कुलिङ पिरियड’ लाई प्रभावित पार्न रहस्यमय चलखेल भएको सापकोटाले आरोप लगाए । ‘यो  एकदम रहस्यमय छ । कहिले संसद् अवरुद्ध छ भनेर पर सारियो । कहिले अल अफ सडेन’ कार्यसूचीमा राखियो । समितिले सर्वसम्मत पास भएको विधेयकमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने छ । पुलिस,सेना,प्रशासन क्षेत्रका कुनै पनि व्यक्तिलाई दुई वर्ष नियुक्त गर्न नपाइने सपाट सत्य थियो । 

     

    बुधवार, आषाढ १८ २०८२०३:४४:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार