बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विशेष अदालतमा माधव नेपालको बयान जारी,आजै थुनछेक बहस

विशेष अदालतमा माधव नेपालको बयान जारी,आजै थुनछेक बहस

मेगा खबर संवाददाता

११, आषाढ २०८२
  • 829
    SHARES

  • विशेष अदालतमा माधव नेपालको बयान जारी,आजै थुनछेक बहस

    काठमाडौँ, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुधबार दिएकै निवेदनका आधारमा विशेष अदालतमा उनको बयान सुरु भएको छ ।

    विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान सुरु भएको हो ।

    विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा माधवकुमार नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ ।

    बुधवार, आषाढ ११ २०८२०१:०९:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार