काठमाडौँ, द हिडेन ट्रेजरले मिस नेपाल २०२५ प्रतियोगिताको लागि आवेदन खुला गरेको छ ।
यसका लागि देश-विदेशमा रहेका इच्छुक युवतीहरूलाई यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन आवेदन दिन आह्वान गरिएको छ । आवेदन दिने अन्तिम म्याद २०८२ आषाढ २६ गते सम्म हुनेछ ।
मिस नेपाल २०२५ को भव्य फिनाले भदौ १४ गते शनिबार गोदावरीस्थित सनराइज् कन्भेन्सन सेन्टर मा सम्पन्न हुने तय गरिएको छ । फिनाले कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।