बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

रास्वपाको विरोधकाबिच प्रनिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हट्यो

रास्वपाको विरोधकाबिच प्रनिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हट्यो

  • 562
    SHARES

  • रास्वपाको विरोधकाबिच प्रनिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हट्यो

    काठमाडौँ, रास्वपाको विरोधका बिच प्रनिनिधिसभा बैठकमा प्रधानमनत्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटेको छ ।

    आजको बैठकमा प्रधानमन्त्रीको सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम भएपनि रास्वपाको विरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गरेका छन् ।

    त्यसपछि रास्वपाको विरोधकैबिच सभामुखले सभा अघि बढाउने प्रयास गरेका छन् । उनले खर्च कटौतीको प्रस्तावमाथि छलफलका लागि सांसद अमरेश सिंहलाई बोल्न समय दिएका छन् ।

    शुक्रवार, आषाढ ६ २०८२०१:१७:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार