बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै

एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै

  • 514
    SHARES

  • एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै

    काठमाडौँ, एमालेको जनसङ्गठन संयन्त्रको बैठक आज बस्ने भएको छ । बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले विशेष सम्बोधन गर्ने भएका छन् । 

    हालसालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज अध्यक्ष,निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा रहने छन् ।

    बुधवार, आषाढ ४ २०८२०८:०५:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार