मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

लोक सेवा आयोगले हिरक महोत्सव आज मनाउँदै

लोक सेवा आयोगले हिरक महोत्सव आज मनाउँदै

  • 628
    SHARES

  • लोक सेवा आयोगले  हिरक महोत्सव आज मनाउँदै

    काठमाडौँ, योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि बढेको लोक सेवा आयोगले आज आफ्नो स्थापनाको ७५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी ‘हीरक महोत्सव’ का रूपमा मनाउने भएको छ ।

    आयोगले नेपालको प्रशासन संयन्त्रलाई योग्यतामा आधारित बनाउन,भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान गर्ने गरेको छ । यसको निष्पक्षता र विश्वसनीयताले जनतामा सरकारी सेवाप्रति विश्वास बढाएको छ । 

    आइतवार, आषाढ १ २०८२०७:३४:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार