बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अदालतको मानहानी हुने गरी कारबाही अगाडि नबढाउन आयोगलाई नेसपाको पत्राचार

अदालतको मानहानी हुने गरी कारबाही अगाडि नबढाउन आयोगलाई नेसपाको पत्राचार

  • 778
    SHARES

  • अदालतको मानहानी हुने गरी कारबाही अगाडि नबढाउन आयोगलाई नेसपाको पत्राचार

    काठमाडौँ, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले अदालतको मानहानी हुने गरी कुनै पत्राचार र कारबाही नगर्न निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

    नेसपा (नयाँ शक्ति) को लेटर हेड,चिन्ह दुरुपयोग नगर्न आयोगले नेसपालाई सचेत गराएको थियो । नेसपाले २०७८ वैशाख १५ गते आयोगमा दल दर्ता भएको र सोही आधारमा आयोगले साउन १२ गते नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता भएको स्पष्ट पारेको छ ।

    nesapa

    सोमवार, जेठ २७ २०८२०४:०१:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार