बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बचतकर्ताको रकम हिनामिना गर्ने बैँकका संस्थापक अध्यक्ष पक्राउ

बचतकर्ताको रकम हिनामिना गर्ने बैँकका संस्थापक अध्यक्ष पक्राउ

  • 781
    SHARES

  • बचतकर्ताको रकम हिनामिना गर्ने बैँकका संस्थापक अध्यक्ष पक्राउ

    काठमाडौँ, कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

    प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले यही जेठ १७ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका- १ बेलहियाबाट पक्राउ गरेको हो ।  

    प्रहरीका अनुसार अनुसार पटक–पटक सञ्चालक समिति तथा अध्यक्ष भएका राय बचतकर्ताको रु दुई अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार थिए । सल्यान घर भई हाल नेपालगन्जमा उपमहानगरपालिका–१० बस्ने ६५ वर्षे राय लामो समयदेखि फरार रहेको प्रहरीले जनाएको छ ।

     

    आइतवार, जेठ १९ २०८२१२:०३:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार