बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८२ पारित

यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८२ पारित

  • 976
    SHARES

  • यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८२ पारित

    काठमाडौँ, यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ पारित भएको छ ।

    बुधवार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औँ बैठकले कार्ययोजना पारित गरेको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए ।  

    गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको बैठकले पारित गरेको कार्य योजनामा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना,पूर्वतयारी र प्रतिकार्यका लागी आवश्यक सम्पर्क विवरण,सामग्रीहरूको मौज्दात र दक्ष जनशक्तिको विवरण समेटिएको छ ।

    बुधवार, जेठ १५ २०८२०२:२०:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार