बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

माओवादी केन्द्रको मध्यपहाडी अभियान दोस्रो चरणको खाका तयार, यस्तो छ समय तालिका 

माओवादी केन्द्रको मध्यपहाडी अभियान दोस्रो चरणको खाका तयार, यस्तो छ समय तालिका 

मेगा खबर संवाददाता

२६, बैशाख २०८२
  • 1.1K
    SHARES

  • माओवादी केन्द्रको मध्यपहाडी अभियान दोस्रो चरणको खाका तयार, यस्तो छ समय तालिका 

    काठमाडौँ, नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको खाका तयार पारेको छ ।

    जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ जेठ महिनाभित्र सम्पन्न हुने गरी खाका तयार भएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 

    यस्तो छ समय तालिका 

    २०८२ जेठ १ गते बेलुका डडेलधुरा

    २०८२ जेठ २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसम्वाद

    २०८२ जेठ ३ गते, अछाम मङ्गलसेन जनसंवाद

    २०८२ जेठ ४ गते, दैलेख सदरमुकाम जनसभा

    २०८२ जेठ ५ गते, जाजरकोट खलङ्गा जनसंवाद 

    २०८२ जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद

    २०८२ जेठ ७ गते, पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा २०५२ जेठ ८ गते बागलुङ जनसंवाद 

    २०६२ जेठ ९ गते पर्वत कुस्मा जनसंवाद

    २०५२ जेठ १० गते कास्की (पोखरा) जनसभा

    शुक्रवार, बैशाख २६ २०८२११:००:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार