काठमाडौँ, तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ परेका रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको छ ।
सो मुद्दामा अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा भएका थिए । उक्त घटनामा राज्य विरुद्धको कसुरमा पुस्कर खतिवडा,गोपाल मल्ल,मुनिन्द्रराज भण्डारी,गोपिकृष्ण खड्का,सन्तोष चौधरी, रामकुकमार धिमाल,पशुपति खड्का,हरिहर चौलागाईं,विष्णु पराजुली,तेजेन्द्र रायमाझी,सन्तोष कुमार सिलवाल,सरोज गौतम, गोकर्ण शाही र दुर्गा प्रसाईंका सहयोगी दीपक खड्का लगायत २४ जना छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।