माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बाथरुमा लडेर घाइते भएका छन् ।
खुमलटारस्थित निवासमा गएराति वाथरुममा लडेर उनी सामान्य घाइते भएका हुन् । बाथरुमा लडेर उहाँ सामान्य घाइते हुनु भएको हो,’ प्रचण्डको सचिवालयका एक सदस्यले भने,त्यस्तो ठूलो चोट केही लागेको छैन ।
घाइते भएपछि राति नै उपचारका लागि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो । अहिले भने प्रचण्ड निवासमै आराम गरिरहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।