सुरेश तिमल्सिना,
काठमाडौँ, बहुचर्चित गायिका शान्ति श्री परियार र गायक बद्री सापकोटा को नयाँ लोकदोहोरी गीत "नगर मायाले मुख छुच्चो" सार्वजनिक भएको छ ।
दिनेश गोर्खाली युटुब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा बद्री सापकोटाको लय तथा शब्द रहेको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोमा दिनेश गोर्खाली,बिक्रम बुढाथोकी,जुना बिश्वकर्मा,र ममता बुढाथोकीले अभिनय गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।