बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पूजाको उत्कृष्ट अर्धशतक, नेपालद्वारा सुधारिएको ब्याटिङमा १४६ रनको लक्ष्य

पूजाको उत्कृष्ट अर्धशतक, नेपालद्वारा सुधारिएको ब्याटिङमा १४६ रनको लक्ष्य

  • 736
    SHARES

  • पूजाको उत्कृष्ट अर्धशतक, नेपालद्वारा सुधारिएको ब्याटिङमा १४६ रनको लक्ष्य

    काठमाडौं, त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तरगत आज जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

    नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन् । सुधारिएको ब्याटिङ गर्दै नेपाली महिला टिमले त्रिवि मैदानमा अहिलेसम्मको आफ्नो उच्च स्कोर बनाएको हो । ७ रनमा दुई विकेट गुमाएपश्चात कप्तान इन्दु बर्मा र पूजा महतोले नेपाललाई कमब्याक गराएका थिए । उनीहरुबीच ७८ रनको साझेदारी भयो । इन्दुले ३७ बलमा ३९ रन बनाएर आउट भइन् ।

    पाँचौं नम्बरमा आएकी रुबिना क्षेत्रीले १६ बलमा २० रन बनाइन् । उनले ३ चौका प्रहार गरेकी थिइन् । पू

    बुधवार, माघ २३ २०८१०२:३७:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार