बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

  • 838
    SHARES

  • अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

    काठमाडौं, आईसीसी यू-१९ महिला टी २० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले अष्ट्रेलियासँग खेलिरहेको छ ।

    नेपालले अष्ट्रेलिया विरुद्ध खेल जित्न १४० रनको लक्ष्य पाएको छ । मलेसियाको बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पूरै २० ओभर खेल्दै विकेट गुमाए रन बनाएको हो ।

    नेपालकी कप्तान पुजा महतोले अष्ट्रेलियाको सुरुवाती ३ विकेट लिँदै राम्रो सुरुवात दिलाएकी थिइन् । 

    बुधवार, माघ ९ २०८१०२:०८:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार