बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यू-१९ महिला विश्वकपः आज नेपाल अस्ट्रेलियासँग भिड्दै

यू-१९ महिला विश्वकपः आज नेपाल अस्ट्रेलियासँग भिड्दै

  • 676
    SHARES

  • यू-१९ महिला विश्वकपः आज नेपाल अस्ट्रेलियासँग भिड्दै

    काठमाडौं, मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत आज (बुधबार) नेपाल अस्ट्रेलियासँग भिड्दै छ । 

    पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित नेपालले आज तेस्रो खेल खेल्न लागेको हो ।

    तेस्रो खेलमा अस्ट्रेलियासँग नेपालको भिडन्त नेपाली समयानुसार दिउँसो १२:१५ बजे सुरु हुनेछ ।

    बुधवार, माघ ९ २०८११०:५६:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार