काठमाडौँ, देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जसको प्रभावले तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ । आज दिउसो र राती बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ । अन्यत्र मौसम सामान्यतया सफा रहनेछ । बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुको सम्भावना छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।