मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

दुर्गेश थापाले ल्याए नयाँ गीत ‘दुस्मन हेरेको हेरेई’

दुर्गेश थापाले ल्याए नयाँ गीत ‘दुस्मन हेरेको हेरेई’

  • 1.0K
    SHARES

  • दुर्गेश थापाले ल्याए नयाँ गीत ‘दुस्मन हेरेको हेरेई’

    काठमाडौं, गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत ‘दुस्मन हेरेको हेरेई’ ल्याएका छन् । उनले गायक आनन्द कार्कीसँग सहकार्य गर्दै ल्याएको गीत युट्युवको संगीततर्फको ट्रेन्डिङमा आइसकेको छ। 

    गीतमा दुर्गेश र आनन्दसहित भर्सनमा गायिकाद्वय समिक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ । गीतको शब्ददेखि संगीत र एरेन्ज दुर्गेशकै रहेको छ । मिक्सिङको काम बिमल छिनालले गरेका छन् ।

    https://www.youtube.com/watch?v=I7ZyCCZub9g&embeds_referring_euri=https%3A%2F%2Fkhabarcenter.com%2F

    मंगलवार, पौष १६ २०८१०२:३५:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार