बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एनपीएल : काठमाडौंले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दैं

एनपीएल : काठमाडौंले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दैं

मेगा खबर संवाददाता

२०, मंसिर २०८१
  • 553
    SHARES

  • एनपीएल : काठमाडौंले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दैं

    काठमाडौं, नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा काठमाडौंले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ ।

    अहिले टस हारेको सुदूरपश्चिम रोयल्सले ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ । पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णालीलाई पराजित गरेको थियो ।

    बिहिवार, मंसिर २० २०८१०१:४१:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार