बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागमती प्रदेश : संसदीय समितिमा सांसदको चासो कम

बागमती प्रदेश : संसदीय समितिमा सांसदको चासो कम

मेगा खबर संवाददाता

८, भाद्र २०८१
  • 772
    SHARES

  • बागमती प्रदेश : संसदीय समितिमा सांसदको चासो कम

    काठमाडौँ, बागमती प्रदेशका सांसदहरूको चासोमा संसदीय समितिका विषय पर्न सकेको छैन । सांसदहरूको चासो कम पर्दा संसदीय समितिको बैठक राख्न संसद सचिवालयलाई हम्मेहम्मे परेको छ । समितिका बैठक सञ्चालन हुन नसक्दा प्रदेशसभा बैठक नै प्रभावित भएको छ ।

    समितिले बाँकी विधेयकहरूको छलफल सकेर प्रतिवेदन पेस गरेको खण्डमा संसद बैठक सञ्चालनको बाटो खुल्ने प्रदेश सभा सचिवालयले जनाएको छ । तर,सो विषयलाई सांसदहरूले गम्भीरताका साथ नलिएको सचिवालयको भनाइ छ ।

    शनिवार, भाद्र ८ २०८१०६:३२:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार