काठमाडौं, साफ यू-२० च्याम्पियनसिपको उद्घाटन आइतबारबाट सुरु हुने खेलमा नेपाल र श्रीलंका भिड्दैछन् ।
एन्फा कम्प्लेक्समा हुने खेल आज दिउँसो ३ बजेबाट सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । १२ भदौसम्म चल्ने प्रतियोगितामा आयोजक नेपालसहित नेपालसहित बंगलादेश,श्रीलंका,भारत,माल्दिभ्स र भुटान गरी ६ देशले भाग लिँदै छन् ।
समूह‘ए’मा नेपाल,बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत,माल्दिभ्स र भुटान रहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।