बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एम्बाप्पेको सहयोगमा रियल म्याड्रिडले युरोपियन सुपर कपको उपाधि

एम्बाप्पेको सहयोगमा रियल म्याड्रिडले युरोपियन सुपर कपको उपाधि

मेगा खबर संवाददाता

३२, श्रावण २०८१
  • 937
    SHARES

  • एम्बाप्पेको सहयोगमा रियल म्याड्रिडले युरोपियन सुपर कपको उपाधि

    फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेको डेब्यु गोल सहयोगमा रियल म्याड्रिडले युरोपियन सुपर कपको उपाधि जितेको छ । 

    पोल्यान्डमा बुधबार राति भएको खेलमा रियल म्याड्रिडले एट्लान्टालाई २–० गोलले हरायो । रियलले कीर्तिमानी ६ पटक याे उपाधि जितेको हो । 

    रियालको जितमा भिनिसियस फेडेरिको भाल्भर्डे र एम्बाप्पेले गोल गर्नुभयो । भाल्भर्डेले ५९औँ र एमबाप्पेले ६८औँ मिनेटमा गोल गर्नुभएको हो । 

    शुक्रवार, श्रावण ३२ २०८१०६:५४:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार