बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज यी ६ प्रदेशमा भारी वर्षाकाे सम्भावना, तराईमा हावाहुरी चल्ने

आज यी ६ प्रदेशमा भारी वर्षाकाे सम्भावना, तराईमा हावाहुरी चल्ने

मेगा खबर संवाददाता

२०, श्रावण २०८१
  • 922
    SHARES

  • आज यी ६ प्रदेशमा भारी वर्षाकाे सम्भावना, तराईमा हावाहुरी चल्ने

    काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकारी दिएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली छ । गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशभर  केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । देशभर केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ ।

    कोशी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा भारी वर्षा छ । कोशी,मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा  हावा हुरी छ ।

     

    आइतवार, श्रावण २० २०८१०६:३०:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार