बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उरुग्वेले कोपा अमेरिकाको तेस्रो स्थानमा रहेर प्रतियोगिताको गर्‍यो अन्त्य

उरुग्वेले कोपा अमेरिकाको तेस्रो स्थानमा रहेर प्रतियोगिताको गर्‍यो अन्त्य

मेगा खबर संवाददाता

३०, आषाढ २०८१
  • 721
    SHARES

  • उरुग्वेले कोपा अमेरिकाको तेस्रो स्थानमा रहेर प्रतियोगिताको गर्‍यो अन्त्य

    काठमाडौ, उरुग्वेले कोपा अमेरिकाको तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।

    मेरिकाको क्यारोलिनामा आइतबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वेले क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गरेको हो । 

    सेमिफाइनलमा उरुग्वे कोलम्बियासँग र क्यानडा अर्जेन्टिनासँग पराजित भएपछि तेस्रो स्थानको भिडन्तमा उत्रिएका थिए । निर्धारित ९० मिनेटको समयमादुवै टिमले दुई दुई गोलको बराबरी खेले पछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

    आइतवार, आषाढ ३० २०८१०८:५०:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार